कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

निर्वाचन विराेधी गतिविधि गर्ने ८ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरकाे भीमदत्त नगरपालिका ४ भृकुटी मनविकाे मतदानस्थल बाहिर निर्वाचनविराेधी पर्चा वितरण गरिरहेकाे अवस्थामा नेकपा (बहुमत)का जिल्ला इन्चार्ज हरिस दयालसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

निर्वाचन विराेधी गतिविधि गर्ने ८ जना पक्राउ

उनीहरूमाथि अनुसन्धान भइरहकाे एसपी श्याम चाैधरीले बताए । भृकुटी माविमा मतदान भइरहेकै अवस्थामा उनीहरू बाहिर निर्वाचन विराेधी पर्चा वितरण गरिरहेकाे उनले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?