कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६

लाइसेन्समा वर्ग थप गर्न आवेदन खुल्यो 

काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थपका लागि अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै हाल रहेको लाइसेन्समा वर्ग थप गर्न मिल्नेगरी आवेदन खुला गरेको हो । विभागले सोमबार राति ९ बजेबाट अनलाइन प्रणालीमार्फत वर्ग थपको आवेदन लिन थालेको जनाएको छ ।

लाइसेन्समा वर्ग थप गर्न आवेदन खुल्यो 

विभागले अनलाइन प्रणालीमार्फत गत जेठ १६ गतेदेखि लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । अब दुई वा साेभन्दा धेरै प्रकारका सवारी चलाउनेले वर्ग थप गर्नका लागि आवेदन दिन सक्नेछन् । ‘एउटा लाइसेन्स छ, फेरि अन्य सवारीका लागि वर्ग थप्न चाहनेलाई आवेदन खुला गरिएको हो,’ यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले भने ।


प्रकाशित : जेष्ठ ३१, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×