कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
बजेट २०७९/०८०

आयकरको सीमा बढ्यो

काठमाडौँ — सरकारले नागरिकहरुका लागि आयकरको सीमा बढाएको छ । यसअनुसार अविवाहित व्यक्तिका हकमा वार्षिक ५ लाख र विवाहित व्यक्तिका हकमा ६ लाख रुपैयाँसम्मको आयमा करछुट हुनेछ ।

आयकरको सीमा बढ्यो

सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षमा सरकारले अविवाहित व्यक्तिका लागि ४ लाख र विवाहित व्यक्तिका लागि साढे ४ लाख रुपैयाँसम्मको आयकरमा छुट दिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×