कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपन्छीको लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपन्छीको लागि स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने नीति लिइने बताएकी छन् । आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले पशुपन्छीमा हुने गम्भिर प्रकृतिका महामारी रोग नियन्त्रण गरिने बताइन् ।

पशुपन्छीको लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने

‘महामारी नियन्त्रण गर्नका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने नीति लिइने छ,’ उनले भनिन् । त्यस्तै, कृषि तथा पशुधन बीमा कार्यक्रम, विषादी र क्वारेन्टाइन परीक्षणमा निजी क्षेत्रलाई पनि सहभागिता गराइने उनले बताइन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?