कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मेक इन नेपाल स्वदेशी समिट २०२२

'निजी क्षेत्रलाई हेर्ने सरकारी नजर परिवर्तन जरुरी'

काठमाडौँ — स्वदेशी उत्पादन वृद्धि र प्रोत्साहनका लागि राज्यस्तरबाटै निजी क्षेत्रलाई हेर्नु पर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

'निजी क्षेत्रलाई हेर्ने सरकारी नजर परिवर्तन जरुरी'

अहिलेको अवस्थामा मुलुकमा स्वदेशी उत्पादनले प्राथमिकता पाउन नसकेकाले प्रोत्साहनका लागि सीएनआई लगायत निजी क्षेत्रका छाता संगठनहरुले सुरुवातको अवस्था देखि नै सहयोग गर्नुपर्ने उनले बताए ।


प्रकाशित : जेष्ठ ९, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?