२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

संग्रामबहादुर शाह

संग्रामबहादुर शाहका लेखहरु :

हरित वित्तमा राष्ट्र बैंकको प्रगतिशील अग्रसरता  

नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्र परम्परागत इन्सुलेसन विधिबाट सञ्चालित छ। सीमित क्षेत्रमा लगानी गर्ने, निक्षेप संकलन गर्ने र त्यसबाटै समग्र क्षेत्र सञ्चालन हुँदै आएको छ। कृषि, उद्योग, व्यापार र ऊर्जा जस्ता क्षेत्रमा वित्तीय क्षेत्रको पुँजी पलायन हुँदै आएको छ। यसरी हुने पुँजी परिचालनका पनि परम्परागत अभ्यास नै रहेका छन्।

कार्वन व्यापार नेपालका लागि अवसर

राष्ट्रसंघीय विशिष्टिकृत संस्था विश्व मौसम संगठनले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले बढ्दो तापमान वृद्धिलाई नियन्त्रण गर्ने पछिल्लो समयका राजनीतिक बाचाहरू असफल भएको देखाएको छ।

दिगो विकासका लागि जलवायु वित्त

सार्वजनिक सभा–समारोहदेखि सरकारी तहसम्म, आन्तरिकदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म मौसमी प्रवृत्तिका बारेमा चर्चा–परिचर्चा भइरहेका हुन्छन् । जलवायु परिवर्तनसँग जोडेर पछिल्लो समय मौसमी घटनाक्रमबारे बारेमा बढी बहस हुन थालेका छन् ।