कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहिरोले अवरूद्व कर्णाली राजमार्ग खुल्यो

तृप्ति शाही

वीरेन्द्रनगर — पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।बिहीबार रातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डको पहिरो पन्छाएपछि राजमार्गमा सवारीसाधन आवतजावत हुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए ।

वर्षाले कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो गएको थियो ।कालिकोट र दैलेखको सिमानास्थित कालेखोला र दहीखोला बीचमा पहिरो गएको थियो ।सुरक्षाकर्मी र मेसिनले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : असार १४, २०८१ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×