कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

सल्यानमा भिरबाट लडेर किशोरीको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । घाँस काट्न गएकी कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरको आँपचौर घर भएकी १६ वर्षीया रुपा पुलामीको मृत्यु भएको हो ।

बुधबार बेलुकी घरनजिकैको जंगलमा घाँस काट्न रुपा घर नफर्केपछि खोजतलास गर्दा बिहीबार दिउँसो झालेपहर भिरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

प्रकाशित : भाद्र १६, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×