२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माओवादीका प्रदेश सांसद विष्ट एमाले प्रवेश

काठमाडौँ — नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन् । उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । 

माओवादीका प्रदेश सांसद विष्ट एमाले प्रवेश

एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद विष्टलाई निष्कासन गरेको थियो ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?