कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

कोशीका तीन माओवादी मन्त्रीले बुझाए राजीनामा

पर्वत पोर्तेल

विराटनगर — कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबा मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् । 

कोशीका तीन माओवादी मन्त्रीले बुझाए राजीनामा

खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । माओवादीले आजै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रदेश सरकारमा माअेवादीका १३ सांसद छन् ।


प्रकाशित : चैत्र २६, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?