नगर प्रमुख हारेका अमरकान्त प्रतिनिधिसभामा

२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका अमरकान्त २०७४ मा राजपा नेपालबाट प्रतिनिधिसभा सदस्य जितेका स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुन् ।

2 MINS READ
Amarkant, who lost to mayor, enters the House of Representatives

फाल्गुन २५, २०८२

स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसबाट कारबाही, अहिले रास्वपाबाट जित

पहिलोपटक उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचन लडेका थिए ।

3 MINS READ
Action taken by Congress after independent candidacy, now victory by RSPB

फाल्गुन २४, २०८२

दोस्रो प्रयासमा बुर्लाकोटीको संसद् यात्रा

२०७९ को निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग १३ हजार मतान्तरले पराजित भएका बुर्लाकोटी नेकपाको गढ मानिने गोरखा–२ मा दाहालले भन्दा बढी मत ल्याएर विजयी बने ।

3 MINS READ
Burlakoti's trip to Parliament on second attempt

गुल्मी-२ मा एमालेका विष्टलाई पराजित गर्ने गोविन्द पन्थी को हुन् ?

गुल्मी मदाने गाउँपालिका-७ भनभनेमा २०३१ फागुन १६ मा जन्मिएका गोविन्द पन्थी नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट अवकाशपछि सामाजिक क्षेत्रमा सक्रिय थिए ।

2 MINS READ
Who is Govinda Panthi, who defeated UML's Bista in Gulmi-2?

धनुषा–१ को अन्तिम मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

घन्टी चिन्हमा खसेको मत गोप्य राखिए पनि अन्य दलले पाएका मतको आधारमा बाहिर अनुमान भइरहेको छ ।

4 MINS READ
Commission directs not to make final Dhanusha-1 results public

कुचो बोकेर अभियान चलाएका खनाल अब सांसद

किशोरावस्थादेखि नै देशमा केही गरौं भन्ने हुटहुटीले सामाजिक कर्ममा लाग्दै आएका खनालको काँधमा अहिले जिम्मेवारी थपिएको छ ।

3 MINS READ
Khanal, who campaigned with a broom, is now an MP

आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा कुनै प्रश्न हुन सक्दैन : गृहमन्त्री अर्याल

'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको छ ।

4 MINS READ
There can be no question about the implementation of the commission's report: Home Minister Aryal

एमालेले महाधिवेशन प्रतिनिधि बन्न रोकेका ध्रुवराज श्रम संस्कृतिबाट सांसद

विद्यार्थी जीवनबाटै राजनीतिबाट यात्रा सुरु गरेका राई भोजपुरका परिचित नेता हुन् । वामपन्थी विचारधाराबाट प्रभावित उनले भोजपुरको पहाडी भेगमा संगठन विस्तार र सामाजिक न्यायका लागि लामो समय काम गरेका छन् ।

3 MINS READ
UML blocks Dhruvraj from becoming a general convention representative, MP from Labor Culture

मुलुककै कान्छा संविधानसभा सदस्य शाहको पाँचौं संसद् यात्रा

यसपटकको निर्वाचनमा कपिलवस्तु–३ मा कांग्रेसबाट अभिषेकप्रताप शाह र वीरेन्द्रकुमार कानोडिया दुवै आकांक्षी थिए, एक जनाले टिकट पाउने निश्चित थियो । उम्मेदवारी दर्ताको तीन दिनअघि कानोडियाले हठात् पार्टी परिवर्तन गरे र एमालेबाट उम्मेदवारी दिए । यता कांग्रेसभित्र संघर्ष गरेर शाहले टिकट लिए र विजयको माला पहिरिए ।

6 MINS READ
Shah, the country's youngest member of the Constituent Assembly, makes his fifth visit to parliament

रामविनोद यादव : व्यवसायीदेखि सांसदसम्म

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिका यादव यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ४१ हजार ६ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् ।

2 MINS READ
Ramvinod Yadav: From businessman to MP

सुशान्त वैदिकः प्रदेश सरकारको सल्लाहकारदेखि सासंदको यात्रा

३१ वर्षीय वैदिक नीति निर्माणमा काम गर्न रुचाउने पात्रका रुपमा परिचित छन् । लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनले आर्थिक तथा विकास विज्ञका रुपमा काम गरिसकेका छन् ।

2 MINS READ
Sushant Vaidik: Journey from advisor to provincial government to MP

पर्यटन अभियन्ता तामाङको संसद्‌ यात्रा

कटारीको गढीकोट पर्यटन विकासका अभियन्ता तामाङ २०७९ सालदेखि रास्वापाको राजनीति सक्रिय छन् ।

3 MINS READ
Tourism activist Tamang's visit to Parliament

३४ वर्षदेखिको कांग्रेस गढमा उदाएका ताराप्रसाद 

डडेल्धुरामा २०४८ देखि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले जित्दै आएका थिए । यसपटक उनको सट्टा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो ।

3 MINS READ
Tara Prasad, who emerged from a 34-year-old Congress stronghold

आरेन राई: सामाजिक संस्था र ठेक्कापट्टाबाट संसदीय यात्रामा

खोटाङबाट विजेता बनेका राई विभिन्न अभियानमा संलग्न भए पनि मूलधारको राजनीतिमा थिएनन् । श्रम संस्कृति पार्टीको जन्मसँगै उनी महासचिवको भूमिकामा आएका थिए ।

2 MINS READ
Aren Rai: From social organizations and contracts to parliamentary journey

मनिष खनाल : माइतीघर मण्डलको आन्दोलनदेखि संसदीय यात्रासम्म

उनी माइतीघर मण्डलमा हुने आन्दोलन, अभियान, सरकारको खबरदारी सभा र जेन-जी आन्दोलनमा पनि काठमाडौंमा सक्रिय थिए

2 MINS READ
Manish Khanal: From Maitighar Mandal's movement to parliamentary journey

सोम शर्मा : बेथितिविरुद्ध बोल्दै लेख्दै संसद‍्सम्मको यात्रा

बागलुङ नगरपालिका-३ रात्माटा घर भएका ३४ वर्षीय सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । समाजमा हुने विभेद र विसंगतिविरुद्ध आवाज उठाइरहेका उनी संसद‍्मा पनि सामाजिक समस्याबारे बोल्न नछाड्ने बताए ।

3 MINS READ
Som Sharma: A journey to Parliament, speaking and writing against injustice

उद्यमीबाट राजनीतिमा छिरेका झविलाल डुम्रे पहिलो प्रयासमै संसद्‍मा

व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफ्ना उद्योग तथा फ्याक्ट्रीमार्फत् करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । रास्वपा गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका डुम्रे हाल पार्टीको संगठन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् ।

3 MINS READ
Jhavilal Dumre, who entered politics from an entrepreneur, entered parliament on his first attempt.

सभापतिको राजीनामा माग्नु र दिनु समाधान होइन : कांग्रेस नेता शर्मा

'यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो'

2 MINS READ
Demanding and granting the resignation of the president is not a solution: Congress leader Sharma

परिवर्तनलाई नागरिकको मन र घरमा पुर्‍याउन सकिएन : विश्वप्रकाश शर्मा, कांग्रेस उपसभापति

यो धेरैले अनपेक्षित भने पनि यो अप्रत्याशित थिएन । यस परिणामलाई हेर्दा ०७९ सालको निर्वाचनसँग जोडेर हेर्नुपर्छ । त्यसका लागि ०७९ को स्थानीय तहको निर्वाचनमै धरान, काठमाडौं र धनगढीमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले जिताएर के संकेत दिएका थिए ? त्यसलाई बुझ्नुपर्छ ।

3 MINS READ
Change could not be brought to the hearts and homes of citizens: Bishwa Prakash Sharma, Congress Vice President

३५ वर्ष गाउँबस्तीमा भिजेका केरुङको ५३ वर्षमा संसदीय यात्रा

केरुङसँग नेपाल विद्यार्थी संघ, नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस र प्रजातान्त्रिक प्राध्यापक संघ जस्ता कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामा काम गरेको अनुभव छ ।

3 MINS READ
Kerung, who spent 35 years in the countryside, has a parliamentary journey in 53 years

सन्तोष सुब्बा : प्रदेशसभामा हार, एमाले सचिवलाई हराउँदै संघीय संसद्‍मा

रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरू बढारिहँदा कोशी प्रदेशबाट भने सुब्बाले जित दर्ज गर्दै कांग्रेसको प्रतिष्ठा जोगाए । 

3 MINS READ
Santosh Subba: Defeated in the Provincial Assembly, defeated by UML Secretary to enter the Federal Parliament

सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा विजयी

थापाले ५७ हजार ३ सय ४८ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् ।

1 MIN READ
Lal Bikram Thapa of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Sunsari-2.

कोशीमा टक्कर दिएको श्रम संस्कृति पार्टी ३ क्षेत्रमा विजयी, अधिकांश क्षेत्रमा प्रतिस्पर्धी

श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ वटा निर्वाचन क्षेत्र सुनसरी–१, खोटाङ र भोजपुरमा जित हात पारेको छ ।

5 MINS READ
Shram Sanskriti Party, which contested in Koshi, wins in 3 constituencies, is competitive in most constituencies

सुर्खेतबाट विजयी सांसदहरुको संयोग: एउटै टोल, दुवै यातायात व्यवसायी

उनीहरु दुवै जना पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिएका हुन् । उनीहरुको घरको दूरी झण्डै २ सय मिटरको दूरीमा छ भने दुवैजनाले फरकफरक यातायात प्रालिको नेतृत्व गरिरहेका छन् । डेढ वर्षअघि दुवै जना एउटै पार्टीमा थिए, त्यो पनि एउटै गुटमा ।

3 MINS READ
Coincidence of winning MPs from Surkhet: Same toll, both transport entrepreneurs

बोधनारायण श्रेष्ठ : विकास र सुशासन अभियानदेखि सदनसम्म

२०७० को निर्वाचनमा एमालेका धनबहादुर घले, २०७४ मा एमालेकै खेमप्रसाद लोहनी र २०७९ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए । यसपटक भने नयाँ दल र नयाँ अनुहारका रूपमा मैदानमा उत्रिएका श्रेष्ठले मतदाताको भरोसा जिते ।

7 MINS READ
Bodh Narayan Shrestha: From development and good governance campaign to the House

रास्वपाका १६ महिला उम्मेदवारमध्ये १३ विजयी

रास्वपाका महिला उम्मेदवारमध्ये अधिकांश फराकिलो मतान्तरले विजयी भएका छन् ।

5 MINS READ
13 out of 16 female candidates of the Rashtriya Swayamsevak Sangh (RSS) win

चुनावी हारसँगै गगन थापामाथि नैतिक दबाव, अब के गर्लान ?

काठमाडौं–४ को चुनावी मैदान छाडेर पार्टी सभापति गगन थापा किन त्यहाँ पुगे र कसले यो सबै पृष्ठभूमि तयार पार्यो ?

9 MINS READ
Moral pressure on Gagan Thapa after election defeat, what will he do now?

इन्जिनियर उज्ज्वलकुमार झा : अब देशकाे कानुन निर्माण यात्रामा

इन्जिनियर पृष्ठभूमिका कारण उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाँझ पुगेका थिए । जुनको एजेन्डा नै विजेता बन्नुको बलियाे कडी बन्यो ।

2 MINS READ
Engineer Ujjwal Kumar Jha: Now on the journey of law-making in the country

‘माओवादी लिगेसी’ त्यागेपछि जनार्दनले गुमाए विरासत 

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ देखि निरन्तर जित्दै आएका उनले यसपटक हार बेहोरेका छन् ।

4 MINS READ
Janardan lost his legacy after abandoning the 'Maoist legacy'
Link copied successfully