इन्जिनियर पृष्ठभूमिका कारण उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाँझ पुगेका थिए । जुनको एजेन्डा नै विजेता बन्नुको बलियाे कडी बन्यो ।
प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्थापित राजनीतिक शक्ति संरचनासँग प्रतिस्पर्धा गरेर पहिलो प्रयासमै जित निकाल्दै युवा पुस्ताबीच दीपककुमार साह उदाहरणीय बनेका छन् ।