सामाजिक सञ्जालमा शिक्षामन्त्रीको राजीनामा माग
नेपाल पत्रकार महासंघले भनेको छ- समाचारमा समावेश भएका तथ्य सही हुन् कि गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउनू भनेर आदेश दिएबाट स्वतन्त्र पत्रकारिताको मूल मर्ममा प्रहार हुनुका साथै प्रमाण नष्ट हुन सक्ने खतरा निम्त्याएको छ ।
‘सभामुख’ र ‘मर्यादा पालक’को भूमिका भएको कुल ४ मिनेट ५३ सेकेन्ड लामो खण्डमा मात्रै ११ पटक संवाद छोप्न ‘बिप साउन्ड’ राखिएको छ ।
हामीले हरेक साताको निरन्तरको अभ्यास, गहन लेखन र कलाकारहरूको कठोर मिहिनेतबाट तयार गरेको सामग्रीमा कसैले यति सजिलै कैंची चलाइदिँदा निकै चित्त दुख्दो रहेछ । - विक्की अग्रवाल, कार्यक्रम निर्देशक
चितवनमा जारी रास्वपाको महाधिवेशनमा बोल्दै गगनले १८ सालमा चितवनमा भएको बलिदानीलाई नबिर्सन बताएका थिए ।
शुक्रबार निकालिएको र्यालीमा सहभागी विभिन्न पेसाकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले सरकारका पछिल्ला कदम लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक सर्वोच्चताविरुद्ध केन्द्रित रहेको आरोप लगाए ।
इन्टरपोलले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा साइबर अपराधीहरूले प्रयोग गर्ने 'इन्फोस्टिलर' मालवेयरको मुख्य निसानामा रहेको देशको सूचीमा नेपाल पनि समेटिएको हो ।
अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको ‘रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नालिज्म’ले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन 'डिजिटल न्युज रिपोर्ट २०२६' ले पाठक/दर्शक सामाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा आकर्षित छन् ।
सोमबार बिहानैदेखि खाना खान नपाएपछि आक्रोशित बनेका उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल भन्छिन् : हामीमाथि शंका भए सरकारले जुनसुकै विषयमा छानबिन गर्न सक्छ । छानबिनका लागि सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘तर बिना आधार हामीलाई बदनाम गराउन गलत प्रचारको विरोध र खण्डन गरेका छौं ।