समानुपातिकतर्फको मतपरिणामअनुसार १६ हजार १ सय ५० मतसहित श्रम संस्कृति पार्टी (माटो) पहिलो बनेको छ ।
विद्यार्थी जीवनबाटै राजनीतिबाट यात्रा सुरु गरेका राई भोजपुरका परिचित नेता हुन् । वामपन्थी विचारधाराबाट प्रभावित उनले भोजपुरको पहाडी भेगमा संगठन विस्तार र सामाजिक न्यायका लागि लामो समय काम गरेका छन् ।