१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

जनताको राय

कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।

१२ वैशाख २०८१ बुधबार

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?

पीडितलाई झन् भ्रमित पार्ने कुरा
३०.०७%
रकम फिर्ता गराउन अहिलेकै कानुन पर्याप्त छ
१७.११%
बचत अपचलनमा संलग्नले भनेको कसले पत्याउँछ र !
३३.९१%
केही भन्न चाहन्नँ
१८.९१%

अन्य अभिलेख

२५ वैशाख २०८१ मंगलबार

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?

सहकारी बचत अपचलनको छानबिन समिति बनाइहाल्नुपर्छ
५४.५१%
रवि लामिछानेलाई सहकारीबारे बोल्न दिएर छोड्दिनुपर्छ
१९.६५%
संसद्का समग्र समस्याबारे दलहरूबीच बृहत् सहमति जुटाउनुपर्छ
२३.३६%
केही भन्न चाहन्नँ
२.४८%
२४ वैशाख २०८१ सोमबार

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?

पार्टी सञ्चालन गर्ने यादवको अलोकतान्त्रिक शैली
४८.५८%
अशोक राई लगायतका नेताको पदीय महत्त्वाकंक्षा
१३.११%
सत्ताधारी प्रमुख दलका नेताको चलखेल
३४.१५%
केही भन्न चाहन्नँ
४.१६%
२३ वैशाख २०८१ आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?

संविधानको उल्लंघन
५१.५९%
सर्वोच्चको आदेशको अपव्याख्या
१८.८६%
सर्वोच्चको आदेशको पूर्ण पालना
१९.३७%
केही भन्न चाहन्नँ
१०.१८%
२२ वैशाख २०८१ शनिबार

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?

प्राध्यापक र कर्मचारीलाई कार्बाही गर्नुपर्छ
३०.४३%
जग्गा दिने त्रिवि पदाधिकारीमाथि छानबिन हुनुपर्छ
३०.४३%
सबै अतिक्रमण जग्गा तत्काल फिर्ता ल्याउनुपर्छ
३६.४१%
केही भन्न चाहन्नँ
२.७३%
२१ वैशाख २०८१ शुक्रबार

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?

इन्टरनेट सेवा प्रदायक संस्थाहरू
५६.९४%
सञ्चार मन्त्रालय
३१.७१%
दूरसञ्चार प्राधिकरण
८.५६%
केही भन्न चाहन्नँ
२.७९%