Kantipur

२० असार २०८३, शनिबार
राजेन्द्रसिंह भण्डारी

राजेन्द्रसिंह भण्डारी

भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।

राजेन्द्रसिंह भण्डारीका लेखहरु :

पूर्वगृहमन्त्रीले अँगालेको सर्वकालीन सुरक्षा रणनीति

विचारमा सात्विकता र कार्यशैलीमा तात्विकताको रणनीति अवलम्बन गरेका अर्यालको भूमिकालाई मुलुकले विशिष्ट योगदानका रूपमा ग्रहण गर्न आवश्यक छ ।

5 MINS READ
The all-round security strategy embraced by the former Home Minister

अवतरण त भयौं, तर रूपान्तरणको मुद्दा बाँकी

संक्रमण र अतिक्रमणको संघार नाघेर मुलुक अहिले सुरक्षित तबरले गन्तव्यको स्थिर बिन्दुमा टक्क उभिएको छ । नयाँ संसद् भवनमा रंगरोगन र सरसजावटका काम अहोरात्र जारी छ । मौलिक शैलीमा निर्माण गरिएको संसद्ले भुइँमान्छेका सवाल गुञ्जायमान गराउनेछ ।

4 MINS READ
We have landed, but the issue of transformation remains.

जेन–जी आन्दोलनपछि अल्झिएका मुद्दा, बल्झिएका घाउ

अप्रत्याशित र अनपेक्षित आउने परिवर्तनका वेग र वेगभित्रको आवेगलाई समयमै कुशल ढंगले समायोजन र विनियोजन गर्न सकिएन भने त्यसले अर्को भयानक विस्फोटको प्रारूप मात्रै तयार पारेर जान्छ ।

7 MINS READ
Issues and festering wounds after the Gen-G movement

प्रहरी ‘वीर’ कि ‘बिचरा’ ? 

सरकारबाट प्राप्त न्यूनतम वेतन र सेवा–सुविधाकै भरमा आमनागरिकको घरदैलोमा अहोरात्र खटिने प्रहरीका लागि तिनै घरदैलो अब किन बिराना–बिराना छन् ? देशमा प्रहरीको बलिदान र योगदानको किन मूल्यांकन हुँदैन ? 

6 MINS READ
Are the police 'heroes' or 'poor'?

कर्मचारीको कुलिङ होइन, स्कुलिङ पिरियडमा ध्यान दिऔं

‘कुलिङ अफ पिरियड’ को विषय सरकारको नीति र सेवाको गुणस्तरको अभिवृद्धि एवं व्यावसायिकताको प्रवर्द्धनसँग जोडिएर आएको विषय नै होइन

1 min read
Let's focus on the schooling period, not the cooling of employees

भिजिट भिसा : शासकको आडमा प्रशासकको अपराध

निर्ममतासाथ तर रीतपूर्वक अनुसन्धान गरिएको अवस्थामा मात्र ठाउँको ठाउँ राजनीतिक आवरणका अपराधीलाई ठेगान लगाउन सकिन्छ

1 min read
Visit Visa: The Crime of an Administrator in the guise of a Ruler

पाका नेताको सान्दर्भिकता कति ?

परिवर्तनलाई समय र सान्दर्भिकतासँग जोड्ने नायकको हातमा मुलुक नगएसम्म यो सडक र प्रहरीको कठबाँसको लौरोले विश्राम पाउने स्थितिसमेत बन्ने छाँट देखिँदैन । सबैखाले असन्तुष्टिहरूले एकीकृत र संगठित आकार हासिल नगरुन्जेलसम्म नयाँ लायकको नायक पनि स्थापित हुन सक्ने अवस्था देखिँदैन ।

1 min read
What is the relevance of senior leaders?

प्रहरी विधेयकका द्विविधा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संगठनको कार्यप्रकृति र संगठनका आधारभूत मान्यता र सिद्धान्त अनुरूपको अधिकार क्षेत्रको निर्धारणमा सहमति गर्न आवश्यक छ ।

1 min read
Dilemmas of the Police Bill

बिजोग सडकजस्तै सरकार

सरकारको सक्कली अनुहारलाई धुलाम्मे बनाइरहेका ती सडकभित्रका चरम बेथितिका विषय त झनै लज्जाबोधका अनुकरणीय उदाहरण बनेका छन् । हामीकहाँ सडक र सरकार उस्ताउस्तै छन्– सधैं धुल्यामे, हिलाम्मे र दुर्घटनाग्रस्त ।

1 min read
Government is like a single road
Link copied successfully