Kantipur

२७ असार २०८३, शनिबार
सादेशमणि पोखरेल

सादेशमणि पोखरेल

लेखक त्रिभुवन विश्वविद्यालय, सिन्धुली वहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन् ।

सादेशमणि पोखरेलका लेखहरु :

जमिनले नपाएको उपयुक्त परिभाषा

जमिनलाई उत्पादनका आधारभन्दा पनि बढी सम्पत्तिको मापकका रूपमा लिइन्छ । अर्थात्, जमिन पुँजी निर्धारण गर्ने माध्यम बन्यो । बैंकसमेतले कर्जा प्रवाह गर्ने प्राथमिक आधारशीला नै जमिन बन्न थाल्यो ।

6 MINS READ

विकासका लागि लगानीको वातावरण

प्राकृतिक स्रोत र साधनको प्रचुरता रहेको नेपालजस्तो मुलुकमा सबैभन्दा बढी फस्टाउनुपर्ने क्षेत्र सेवा हो । तर अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरणको असहजता जस्ता कारण यो क्षेत्र थप प्रभावित हुन पुगेको छ ।

6 MINS READ
Investment environment for development

लोकप्रियतावादको नेपाली सप्को

समाजवादी टोपी सबैमा फिट छ, तर लोकप्रियतावादी टोपी पनि सबैमा फिट नहुन सक्छ । सबै लोकप्रिय बन्न चाहन्छन्– बालेन, रवि र गगनजस्तै । किनकि डिजिटल फ्रेमको लोकप्रियतावादले जीवनस्तर स्क्रिनमैत्री बनाएको छ ।

7 MINS READ
Nepali version of populism

नेतृत्वको लय : युवा उर्फ जेन–जी

सरकारमा भिजिबिलिटीको कमी भयो अनि अस्तित्व स्वीकार्य भएन जनमानस, युवा तथा जेन–जीलाई । भिजनबिनाको सरकारको अस्तित्व विश्वमा कतै पनि स्वीकार्य छैन र कालान्तरमा पनि हुने छैन 

1 min read

‘डिस्कोर्स’ मा शैक्षिक विकास

राजनीतिक अस्थिरताका बाबजुद पनि नेपालका विद्यमान शैक्षिक थिंक ट्यांकहरूलाई सक्रियसहित स्वायत्त इकाइका रूपमा विकास गर्न सक्नु हाम्रो अर्को सुधारको आधार हो ।

1 min read
Educational Development in 'Discourse'
Link copied successfully