Kantipur

५ असार २०८३, शुक्रबार
खिमलाल देवकोटा

खिमलाल देवकोटा

राष्ट्रिय सभाका पूर्वसांसद समेत रहेका खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन् । उनी संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक समेत थिए ।

खिमलाल देवकोटाका लेखहरु :

संघीयता सुदृढीकरणमा प्रदेश पुनर्संरचना

नागरिकको अपेक्षा सुशासन, स्थायित्व र सहज सेवाप्रवाह हो । त्यसैले प्रदेश संरचनाको सुधार संघीयताको मर्म कमजोर पार्ने होइन, बलियो बनाउने दिशामा केन्द्रित हुनुपर्छ ।

14 MINS READ
Provincial restructuring to strengthen federalism

संघीयता अनुकूल बजेट

संविधानले दिएका अधिकारहरू माग्न/खोज्न काठमाडौं आउनुपर्दैन भनेर प्रधानमन्त्रीले निर्वाचनताका जनकपुरमा बोलेका विषयलाई बजेटमा मुखारित हुनुपर्दछ ।

14 MINS READ
Federalism-friendly budget

संघीयता सुदृढीकरणमा बालेन सरकारबाट अपेक्षा

संविधानले स्पष्ट रूपमा निर्दिष्ट गरेका विषयहरू कुनै एक सरकारको मात्र एजेन्डा होइनन् । संघीयता कार्यान्वयनका अनिवार्य आधारस्तम्भ हुन् ।

13 MINS READ
Expectations from Balen government to strengthen federalism

बालेनको सम्बोधनदेखि अधिकार कार्यान्वयनसम्म

बालेनले जनकपुर र दमकमा प्रदेशबारे जे बोेलेका थिए, ती विषय इमान्दार भएर कार्यान्वयन तहमा लगिनुपर्छ, प्रदेश र स्थानीय तहलाई ‘सरकारको’ अनुभूति हुने वातावरण निर्माण गरिनुपर्छ।

11 MINS READ
From Balen's address to the implementation of rights

राष्ट्रिय सभाको गरिमा जोगाउने दायित्व

संविधानले कतिपय विषयमा अधिकार नदिए पनि राष्ट्रिय सभाको गरिमा उच्च छ, भूमिकाअनुसारको कार्यसम्पादन र गरिमालाई जोगाउने दायित्व राष्ट्रिय सभाका पदाधिकारीलगायत सबैको हो

13 MINS READ
The responsibility to protect the dignity of the National Assembly

राष्ट्रिय सभाको गरिमा जोगाउने दायित्व

संविधानले कतिपय विषयमा अधिकार नदिए पनि राष्ट्रिय सभाको गरिमा उच्च छ । भूमिकाअनुसारको कार्यसम्पादन र गरिमालाई जोगाउने दायित्व राष्ट्रिय सभाका पदाधिकारीलगायत सबैको हो ।

13 MINS READ
The responsibility to protect the dignity of the National Assembly

सुधारिएको संघीयता

संघीयताका लागि धेरै नागरिकले पसिना बगाएका छन्, बलिदानी दिएका छन् । आफ्नो अधिकार प्राप्तिसँगै उनीहरू अहिले चुपचाप छन् । यदि यो व्यवस्थामाथि कसैले धावा बोल्छ, यसको गरिमामा आँच पुर्‍याउँछ भने निश्चित रूपमा अहिले शान्त देखिएका समुदायहरू चुप लागेर बस्ने छैनन् ।

11 MINS READ
Improved federalism

संघीय शासन प्रणाली सुदृढीकरणका मार्ग

शासनमा पारदर्शिता, विधिको शासन, स्रोत र साधनको न्यायोचित वितरण, संविधान अनुकूल वातावरण र नागरिक सर्वोच्चतामार्फत मात्र संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई दिगो र प्रभावकारी बनाउन सकिन्छ ।

13 MINS READ
Ways to strengthen the federal system of governance

स्विट्जरल्यान्डको संघीयताबाट सिक्नुपर्ने पाठ

स्विट्जरल्यान्डमा संविधानमा नलेखिएको काम (अवशिष्ट अधिकार) प्रदेशको हुन्छ, जनतासँग नजिक भएका कारण स्विस नागरिकहरूले संघीय सरकारभन्दा प्रदेश सरकारलाई नै बढी मन पराउँछन्।

1 min read
Lessons to be learned from Swiss federalism

संघीयताको गति रोक्ने संघीय बजेट

संविधानले प्रदेशलाई विकासको वाहक मानेको छ, तर संघीय सरकार यसलाई स्वीकार गर्न तयार छैन, वित्तीय स्रोत बढाउादै लग्नुपर्नेमा उल्टै घटाउँदै लगेको छ

1 min read
A federal budget that halts the pace of federalism
Link copied successfully