तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
लेख पढ्नुहोस्रद्दजनताको राय
कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।
सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?
प्रतिवेदनअनुसार तत्काल मुद्दा चलाउनुपर्छ ३६.८% लामिछाने दोषी छैनन् ४०.३७% उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ१८.५२% अन्य अभिलेख
संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?
सहकारी बचत अपचलनको छानबिन समिति बनाइहाल्नुपर्छ५४.५१% रवि लामिछानेलाई सहकारीबारे बोल्न दिएर छोड्दिनुपर्छ १९.६५% संसद्का समग्र समस्याबारे दलहरूबीच बृहत् सहमति जुटाउनुपर्छ२३.३६% उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?
पार्टी सञ्चालन गर्ने यादवको अलोकतान्त्रिक शैली ४८.५८% अशोक राई लगायतका नेताको पदीय महत्त्वाकंक्षा १३.११% सत्ताधारी प्रमुख दलका नेताको चलखेल३४.१५% गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?
सर्वोच्चको आदेशको अपव्याख्या१८.८६% सर्वोच्चको आदेशको पूर्ण पालना१९.३७% त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?
प्राध्यापक र कर्मचारीलाई कार्बाही गर्नुपर्छ३०.४३% जग्गा दिने त्रिवि पदाधिकारीमाथि छानबिन हुनुपर्छ ३०.४३% सबै अतिक्रमण जग्गा तत्काल फिर्ता ल्याउनुपर्छ ३६.४१% अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?
इन्टरनेट सेवा प्रदायक संस्थाहरू५६.९४%