कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदलाई सर्वोच्चको प्रश्न- 'कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइयो ?'

काठमाडौँ — सर्वोच्च अदालतको पूर्ण इजलासले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्थाअनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ । 

संसदलाई सर्वोच्चको प्रश्न- 'कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइयो ?'

संसद्‌का महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यसलगत्तै सर्वोच्चको फुलकोर्ट बसेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर २१, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?