१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ — अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बिहीबार आएईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर

उक्त रिटमाथि चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

तीन डीआईजीलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले एआईजीमा बढुवा गरेको थियो । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

सम्बन्धित समाचार
तीन जना डीआईजी एआईजीमा बढुवा

प्रकाशित : चैत्र १७, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?