कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदाधिकारीमा करिब सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको भोलि टुंगो लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहाल पदाधिकारीमा करिब सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताएका हुन् । 

पदाधिकारीमा करिब सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : दाहाल

'पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऔं भने । भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ। भोलि टुंगो लाग्छ ।'

माओवादीको केन्द्रीय समितिले १५ पदाधिकारी चयन गर्नेछ ।

यो पनि

प्रकाशित : पुस १८, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?