कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खतिवडाद्वारा सञ्‍चारमन्‍त्रीको पदभार ग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्‍त्री खतिवडाले आइतबार सिंहदरबारस्थित सञ्‍चार मन्त्रालय पुगी पदभार लिएका हुन् । उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए । 

खतिवडाद्वारा सञ्‍चारमन्‍त्रीको पदभार ग्रहण

सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्‍चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्‍त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो ।

यो पनि

प्रकाशित : फाल्गुन ११, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?