कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी जग्गा !

किरण पाण्डे

 
सामान्यतया एउटा व्यक्तिको जग्गा अर्कोको नाममा सार्नै पनि सजिलो छैन  । सरकारी जग्गा त झन् व्यक्तिका नाममा सार्न असम्भव हुनुपर्ने हो  ।

सरकारी जग्गा !

तर भूमाफियाको चंगुलभित्र मुलुकको राजनीतिक नेतृत्वदेखि उच्चपदस्थ अधिकारीहरुसमेत परेकाले प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा सुरक्षित रहेन । सरकारी र सार्वजनिक जग्गा असुरक्षित हुने यसै प्रवृत्तिका कारण हुन सक्छ— काठमाडौंको कमलादी नजिकैको सरकारी जग्गामा भूमि व्यवस्था मन्त्रालयको साइनबोर्ड नै राखिएको छ । बालुवाटारभित्रैको सरकारी जग्गा हडप्नेजस्ताका लागि यस्तो उपायले छेक्ला/नछेक्ला, थाहा छैन ।
जनताका जग्गाको त के कुरा !

प्रकाशित : श्रावण ३२, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?