कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

पोर्चुगल–स्विट्जरल्यान्ड अन्तिम १६ मा भिड्दै

एएफपी

दोहा — पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा भिड्दै छन् । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुनेछ । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।

पोर्चुगल–स्विट्जरल्यान्ड अन्तिम १६ मा भिड्दै

त्यस खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित थियो । पोर्चुगल यसैक्रममा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न सफल रहेको हो ।

स्विट्जरल्यान्डको नकआउट चरण यात्रा भने केही कठिन छ । उसले शुक्रबार राति मात्र सर्बियालाई हराएको थियो, त्यो पनि गोलले पछाडि रहेको स्थितिबाट । पोर्चुगल आफैंलाई भने क्रिस्टियानो रोनाल्डोको जादुयी खेल आवश्यक पर्नेछ ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?