कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित

काठमाडौँ — कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ ।

फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित

उक्त खेलमा पहिलो गोल गरेर अस्ट्रेलियाले खाता खोले पनि हार बेहोर्नुपरेको हो । गोल गर्ने अधिक सम्भावना रहँदा रहँदै अस्ट्रेलियाले फ्रान्सको दबाब झेल्न सकेन ।

प्रकाशित : मंसिर ७, २०७९ ०३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?