Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
अभय श्रेष्ठ

अभय श्रेष्ठ

श्रेष्ठ साहित्यकार हुन् ।

अभय श्रेष्ठका लेखहरु :

विश्वका महान् कवि

संसारैभरको काव्यजगत्मा प्रभाव जमाउने कवि धेरै छन् । उनीहरू हुन्– आधुनिक मानवतावादी, प्रगतिवादी चेतना र संघर्षशील परम्पराका महान् कवि ।

9 MINS READ
The world's greatest poets

सिनेमा र साहित्यमा पिता स्मरण

पिताहरूको संघर्ष, त्याग र लडाइँ आफैंमा प्रेमको अनुपम संग्रहालय हो । त्यसलाई शब्दमा पूर्ण हुने गरी वर्णन गर्न सकिन्न, केवल अनुभूत गर्न सकिन्छ ।

1 min read
Father memory in cinema and literature

पत्र मञ्जूषासँगै लोप भए पत्रमित्रहरू

म्यागेजिनहरूमा राशिफलपछि सबैभन्दा लोकप्रिय स्तम्भ नै पत्रमित्र थियो, कवि भावेश भुमरीको दार्जिलिङकी युवतीसित प्रेम र विवाह नै पत्रमित्रतामार्फत भएको थियो, हालै उनीहरूले प्रेमपत्र संग्रहको किताब निकालेका छन्

1 min read
Patramitras disappeared with Patra Manjusha

सिद्धार्थले कसरी सम्बोधि प्राप्त गरे ?

तिकन्यात हन्हको पुस्तक ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ भन्छ– कठोर साधनामा बुद्धले नुहाउन र खान छाडिदिए, पेट पिठ्युँमा टाँस्सिन पुग्यो, टाउको छुँदा हातभरि कपाल आउन थाल्यो । मसानघाटमा बसेर साधना गरिरहँदा एक दिन अचानक बिजुली चम्केझैं उनलाई अनुभूत भयो– ज्ञान प्राप्त गर्न शरीर पीडनको यो तरिका गलत छ ।

1 min read
How did Siddhartha get Sambodhi?

‘अल्झेछ क्यारे पछ्यौरी’ को समाजशास्त्र

बेलको ठुटामा दिनभरि काग कराइरहेको मार्मिक वर्णनले गीतमा बहिनी तिहारको टीकामा नआएको विरहको सटीक चित्रण गर्छ ।

1 min read
Sociology of 'Aljhech Kare Pachauri'
Link copied successfully