कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा ७.७ रेक्टर स्केलको भूकम्प

एजेन्सी

न्यूयोर्क — अमेरिकाको प्रशान्त महासागरीय क्षेत्र अलास्कामा शनिबार ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको सम्भावना नरहेको दाबी गरेको छ । तर महासागर क्षेत्र प्रभावित हुन सक्ने केन्द्रको भनाइ छ ।



प्रकाशित : पुस २१, २०६९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?