काठमाडौँ — रूकुम पश्चिमको भेरी नगरपालिका ४ का नवराज विश्रकर्मासहित उनका ५ जना साथीहरूको हत्या भएको २ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही नभएको भन्दै उनीहरूका आफन्त र नागरिक अगुवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
घटना संगठित र योजनाबद्ध भएको सांसदहरूले तयार पारेको प्रतिबेदनमा उल्लेखित भएतापनि पिडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् । घटनामा नवराज विश्वकर्मा,लोकेन्द्र सुनार ,सन्दीप विश्वकर्मा ,गणेश बुढा ,गोविन्द शाही र टीकाराम सुनार मारिएका थिए ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?