भत्काइएका अनधिकृत संरचनाको थुप्रो अझै हटाइएन

भाद्र २३, २०७९

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने क्रममा सडकमै रहेका ‘डेब्रिज’ हटाउन अझै केही दिन लाग्‍ने भएको छ । नियमविपरीत बनाइएका संरचना भत्काउने क्रममा त्यसै छाडिएका सामग्रीहरू महानगर र सम...

यी हुन् काठमाडौं महानगरका ५ जना कानुनी सल्लाहकार

काठमाडौं महानगरपालिकाको आइतबार बसेको कार्यापालिका बैठकले ५ जना कानुनी सल्लाहकार राख्‍ने निर्णय गरेको छ । यसअघि ४ जना मात्रै कानुनी सल्लाहकार राख्दै आएको महानगरले थप १ गरी ५ जना सल्लाहकार राख्‍ने निर्णय गरेको हो ।

अवैध संरचना निरन्तर भत्काइन्छ : काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति

नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । 

नकुहिने फोहोर व्यवस्थापनबारे महानगर किन मौन ?

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर राख्न भन्दै सूचना निकालेको छ । विभिन्न वडाहरुमा महानगरपालिकाले स्रोतबाटै फोहोरको वर्गीकरण गर्न भन्दै सचेतना फैलाइरहेको छ । यसअघि पनि महानगरपालिकाले फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न खोजेको थियो, तर सफल भएन ।