

काठमाडौ — सर्वोच्च अदालतले मंगलबार सरकारलाई राष्ट्रपतिले संविधानसभाको बैठक के कारणले बोलाउन मिल्दैन भन्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।
अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता आचार्यले शुक्रबार रिट दायर गरेका थिए ।
प्रकाशित : पुस १६, २०७० १५:४९