१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

जनताको राय

कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।

५ वैशाख २०८१ बुधबार

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?

सरकारले विद्यार्थीमा गर्ने लगानी बढाउनुपर्छ
१८.८२%
अभिभावक नै सचेत हुनुपर्छ
१२.४७%
परिवारकै आर्थिक स्थिति नसुध्रिएसम्म पलायन रोकिन्न
६८.४८%
केही भन्न चाहन्नँ
०.२३%

अन्य अभिलेख

२४ वैशाख २०८१ सोमबार

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?

पार्टी सञ्चालन गर्ने यादवको अलोकतान्त्रिक शैली
४८.५८%
अशोक राई लगायतका नेताको पदीय महत्त्वाकंक्षा
१३.११%
सत्ताधारी प्रमुख दलका नेताको चलखेल
३४.१५%
केही भन्न चाहन्नँ
४.१६%
२३ वैशाख २०८१ आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?

संविधानको उल्लंघन
५१.५९%
सर्वोच्चको आदेशको अपव्याख्या
१८.८६%
सर्वोच्चको आदेशको पूर्ण पालना
१९.३७%
केही भन्न चाहन्नँ
१०.१८%
२२ वैशाख २०८१ शनिबार

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?

प्राध्यापक र कर्मचारीलाई कार्बाही गर्नुपर्छ
३०.४३%
जग्गा दिने त्रिवि पदाधिकारीमाथि छानबिन हुनुपर्छ
३०.४३%
सबै अतिक्रमण जग्गा तत्काल फिर्ता ल्याउनुपर्छ
३६.४१%
केही भन्न चाहन्नँ
२.७३%
२१ वैशाख २०८१ शुक्रबार

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?

इन्टरनेट सेवा प्रदायक संस्थाहरू
५६.९४%
सञ्चार मन्त्रालय
३१.७१%
दूरसञ्चार प्राधिकरण
८.५६%
केही भन्न चाहन्नँ
२.७९%
२० वैशाख २०८१ बिहीबार

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?

ठेकेदार
२६.१७%
सरकार
५३.१८%
ठेक्काको भुक्तानीसम्बन्धी कानुनी व्यवस्था
१८.९५%
केही भन्न चाहन्नँ
१.७%