कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निर्मला पन्तलाई न्यायका लागि पहल गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ — नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

निर्मला पन्तलाई न्यायका लागि पहल गर्छु : गृहमन्त्री लामिछाने

'निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला' लामिछानेले भने, 'त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।'

उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमबारै शपथग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : पुस ११, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?