कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गठबन्धनको निर्णय पर्खिरहेका छाैं : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ — सरकार गठनबारे आफूले कसरी भूमिका खेल्ने भन्नेबारे एमाले नेताहरूले आन्तरिक छलफल जारी राखेका छन् ।

गठबन्धनको निर्णय पर्खिरहेका छाैं : एमाले उपाध्यक्ष नेम्वाङ

सत्तारूढ गठबन्धनले कस्तो निर्णय गर्छ र आफू कहाँ उभिने भन्ने विषयमा छलफलमा रहेको एमालेका नेताहरूले बताएका छन् ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारूढ गठबन्धनको निर्णयका आधारमा पार्टीले कदम चाल्ने बताए । 'हामीले गठबन्धनको निर्णय पर्खिरहेका छौं । नेताहरू छलफल र बैठकमा हुनुहुन्छ,' उनले भने ।

प्रकाशित : पुस १०, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×