२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

राष्ट्रपति भण्डारीसँग पाकिस्तानी राजदूत साहको बिदाइ शिष्टाचार भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर साहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग पाकिस्तानी राजदूत साहको बिदाइ शिष्टाचार भेट

राजदूत साह बिहीबार राष्ट्रपति निवास शीतल निवास पुगेर भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारीले सफल कार्यकालको लागि साहलाई बधाई दिँदै उनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेलेकोमा प्रशंसा गरे ।


प्रकाशित : कार्तिक ३, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?