एमालेले टुंग्यायो गण्डकीमा उम्मेदवार [सूची]

लालप्रसाद शर्मा

पोखरा — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । प्रदेशमा १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

एमालेले टुंग्यायो गण्डकीमा उम्मेदवार [सूची]

एमालेले प्रदेशसभामामात्र सिफारिस भएका गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिनिधिसभा र प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतर्फ सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रदेशसभामा टिकट दिएको छ ।

यी हुन् एमालेका उम्मेदवारहरूः

१) कास्की–१ प्रतिनिधिसभा– मनबहादुर गुरुङ

प्रदेशसभा– खगराज अधिकारी र बेदबहादुर गुरुङ (श्याम)

कास्की–२ प्रतिनिधिसभा– विद्या भट्टराई

प्रदेशसभा– भीमबहादुर कार्की र मीना गुरुङ

कास्की–३ प्रतिनिधिसभा– दामोदर पौडेल

प्रदेशसभा– गणेशमान गुरुङ र राजीव पहारी

२) म्याग्दी– प्रतिनिधिसभा– हरिकृष्ण श्रेष्ठ

प्रदेशसभा–याम गर्बुजा मगर र देबेन्द्रबहादुर कटुवाल क्षेत्री

३) पर्वत प्रतिनिधिसभा– पदम गिरी

प्रदेशसभा– भक्त कुँवर र मित्रलाल बस्याल

४) स्याङजा–१ प्रतिनिधिसभा– नारायणप्रसाद मरासिनी

प्रदेशसभा– मिनप्रसाद गुरुङ र सुधिरकुमार पौड्याल

स्याङजा–२ प्रतिनिधिसभा– पद्माकुमारी अर्याल

प्रदेशसभा– मोहन रेग्मी र बुद्धिमान श्रेष्ठ

५) मनाङ प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ

प्रदेशसभा– दार्जे डुल्डुन गुरुङ र 'ख' भने खाली (हाल गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारका मन्त्री राजीव गुरुङ (दिपक मनाङे) संग कुराकानी भइरहेको ।

६) मुस्ताङ प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन

प्रदेशसभा– इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन

७) बागलुङ–१ प्रतिनिधिसभा– सूर्यप्रसाद पाठक

प्रदेशसभा– हिराबहादुर खत्री र नवराज पौडेल

बागलुङ–२ प्रतिनिधिसभा– मन्जु शर्मा चालिसे

प्रदेशसभा– प्रकाश घर्ति (माओवादी छाडेका स्वतन्त्रबाट उठ्ने तयारी गरेकालाई समर्थनको तयारी) र लक्ष्मण पुन मगर

८) पूर्वी नवलपरासी–१ प्रतिनिधिसभा– कृष्णप्रसाद पौडेल

प्रदेशसभा– रविन्द्र अधिकारी र रोशनबहादुर गाहा थापा

पूर्वी नवलपरासी–२ प्रतिनिधिसभा– तिलबहादुर महत क्षेत्री

प्रदेशसभा– पदमा जिसी श्रेष्ठ र लक्ष्मणबहादुर पाण्डे

९) गोरखा–१ प्रतिनिधिसभा– रामशरण बस्नेत

प्रदेशसभा– सुरेन्द्रबहादुर थापा र मोहन भट्टराइ

गोरखा–२ प्रतिनिधिसभा– अब्दुस मियाँ

प्रदेशसभा– राजु राना र बसन्त गुरुङ

१०) तनहुँ–१ प्रतिनिधिसभा– एकबहादुर राना

प्रदेशसभा– रामबहादुर गुरुङ र पूर्णबहादुर गुरुङ

तनहुँ–२ प्रतिनिधिसभा– किरण गुरुङ

प्रदेशसभा– केदार सिग्देल र श्यामराजा महत

११) लमजुङ प्रतिनिधिसभा– पृथ्वीसुब्बा गुरुङ

प्रदेशसभा– जमीन्द्रमान घले र कृष्णप्रसाद अधिकारी

प्रकाशित : आश्विन २२, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?