कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन् ।

एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका

केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन् ।

उनी आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्न तीन दिनदेखि दमकमै छन् ।

प्रकाशित : आश्विन १९, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?