१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कांग्रेस नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

रासस

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

कांग्रेस नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

प्रकाशित : भाद्र ३, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?