१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एलजीबीटीआईक्यू मामिला हेर्ने अमेरिकी विषेश दूत स्टर्न काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाकी लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) मामिला हेर्ने जेसिका स्टर्न मंगलबार नेपाल आएकी छन् ।

एलजीबीटीआईक्यू मामिला हेर्ने अमेरिकी विषेश दूत स्टर्न काठमाडौंमा

अमेरिकी राजदूतावासका अनुसार उनी पाँचदिने नेपाल भ्रमणमा आएकी हुन् । स्टर्न अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत पनि हुन् ।

दूतावासका अनुसार स्टर्नले नेपालमा एलजीबीटीआईक्यूका समुदायको नेता र व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, उनले केही कार्यक्रममा समेत भाग लिने बताइएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?