१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सरकारले तत्काल कुनै हतियार किन्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् । 'हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,' पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने ।  

सरकारले तत्काल कुनै हतियार किन्दैन : प्रधानमन्त्री देउवा

देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएको एक नेताले जानकारी दिए ।

प्रकाशित : असार ३०, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?