कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

काठमाडौँ — माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ ।

खुमलटारमा जारी बैठक पूर्व स्थायी र प्रदेश इन्चार्ज भएको कार्यालयको विस्तारित बैठक रहेको अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

यसैबीच आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आवश्यक गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गरिएको बताइएको छ ।


प्रकाशित : असार २१, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?