कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चिन्हका उम्मेदवार विजयी

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चिन्हका उम्मेदवार विजयी

काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित वडा-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।

९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?