कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रतिनिधिसभाको बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु

बैठकमा कानुन,न्यायन तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?