कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको उपप्रमुख रिजालले जानकारी दिए ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ ।

प्रकाशित : फाल्गुन १३, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×