कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति– 'विदेशी सामु झुकेर गरेको बचकना निर्णय'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसी संसद्‌मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ ।

एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति– 'विदेशी सामु झुकेर गरेको बचकना निर्णय'

पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय 'बचकना' भएको बताएका छन् ।

'यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो', ईकान्तिपुरसित उनले भने, 'यो संसद्‌मा कसरी टेबल हुन्छ ?'

प्रकाशित : फाल्गुन ८, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×