कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता 

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गरेर मंगलबार स्वदेश फर्केका छन् । शर्मा पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता आइतबार भारत गएका थिए ।

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता 

नेपाली सेनाका अनुसार शर्माले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रकाशित : पुस २७, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?