कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

काठमाडौँ — आइतबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?