कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले आज पनि संसद् अवरुद्ध गर्ने

मन्त्रीले जवाफ दिनुपर्ने अडान 
कुलचन्द न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । 

कांग्रेसले आज पनि संसद् अवरुद्ध गर्ने

बाँकेको घटनालाई लिएर सोमबार र मंगलबार पनि कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।


यो पनि

बाँके घटनालाई लिएर कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध

प्रकाशित : आश्विन १, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?