Kantipur

११ श्रावण २०८३, सोमबार
कुलचन्द न्यौपाने

कुलचन्द न्यौपाने

कुलचन्द न्यौपानेका लेखहरु :

कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई अघि सार्ने

आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ।

1 MIN READ
Nepali Congress to nominate Bhishmaraj Angdembe as party leader

खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कांग्रेसको तयारी 

कांग्रेस बिवादसम्वन्धी मुद्दामा अदालतले पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसंगै स्पष्टीकरण फिर्ता लिन तयारी भएको हो ।

2 MINS READ
Nepali Congress prepares to withdraw clarification asked of Khadka

राजनीतिक जीवनको अन्त्यमा सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर फौजदारी अभियोगमा देउवा 

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री आरजुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने सम्पत्ति शुद्धीकरण विभागले देउवा परिवारको सम्पत्ति रोक्का समेत गरिसकेको छ।

8 MINS READ
Deuba faces serious criminal charges like money laundering at the end of his political career

कांग्रेसका हेभीवेट नेता पराजित 

‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका दुई महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेनै पराजित भएका छन्।

3 MINS READ
Heavyweight Congress leader defeated

कांग्रेस, एमाले र नेकपालाई अभूतपूर्व धक्का, सबै मधेशी दल एकै पटक गायब

जेन–जी आन्दोलनको पृष्ठभूमिमा तत्काल निर्वाचन भएकाले पनि परिणाम यस्तो आएको बुझाइ विश्लेषकहरूको छ ।

6 MINS READ
Unprecedented blow to Congress, UML and NCP, all Madhesi parties disappear at once

निर्वाचनको वातावरण बनाउन ३ दलका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री

सरकारले निर्वाचनको वातावरण नबनाएको भनेर प्रतिनिधिसभा पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएको एमालेले पछिल्लो संवादपछि निर्वाचनप्रति सकारात्मक देखिएको छ ।

2 MINS READ
Prime Minister holds discussions with top leaders of 3 parties to create an environment for elections

यस्ता छन् कांग्रेस महामन्त्री र संस्थापनपक्षको कार्यतालिका 

महामन्त्री थापाले निर्वाचन अगाडि र सहमहामन्त्री यादवले निर्वाचनपछाडिको कार्यतालिका प्रस्ताव गरेका छन् । थापाको उक्त प्रस्तावलाई संस्थापनइतरखेमाले समर्थन गरेको छ ।

2 MINS READ
These are the work schedules of the Congress General Secretary and the establishment party.

कांग्रेस कार्यवाहक सभापति खड्काले भने- 'विशेष महाधिवेशन बोलाउनु पर्दैन'

नियमित महाधिवेशनमा कहिले र कुन मितिमा गर्ने भन्नेबारेमा भने उनले केही बताएनन् ।

2 MINS READ
Congress Acting President Khadka said - 'There is no need to call a special general convention'

जेन जी आन्दोलन : के गर्दैछन् देउवा, ओली र दाहाल ?

देउवा र दाहाल परिवर्तन स्विकार गर्न तयार, ओली देख्दैछन् षड्यन्त्र

15 MINS READ
Gen G Movement: What are Deuba, Oli and Dahal doing?
Link copied successfully