कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेट 

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्या सी. खाम्पाबीच जंगीअड्डामा बिहीबार भेट भएको छ । 

प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेट 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×